|
|
स्वागत छ तपाईं लाई - मेरो पहिलो पाना मा
केही दिन अनि रात हरु पछी अन्तत यो मेरो आफ्नै श्रीजना तपांइ सबै सामु देखा उने जमर्को गरेको छु ! आशा छ ! मेर सबै साथीहरु ले मेरो सानो पाईला अगाडि बढ्न पक्कै सहयोग गर्नुहुनेछ । तपाईं का सल्लाह अनि सुझाब को सधैं अपेक्षा गर्दछु ।
साथीहरु, मलाई थाहा छ तपाईं पनि कबिता, गीत्, गजल अनि कथा लेख्नु हुन्छ । हुन सक्छ भने म कहाँ पठाउनुस् म तपाईं का रचना सबै सामु पुर्याउने प्रयास गर्ने छु ।
मलाई मेल गर्ने ठेगाना यस प्रकार छ ।
आशा छ, हाम्रो अर्को भेट छिट्टै हुनेछ ।
bravenet.com